info@kathmanduworshipschool.com
” मानिसको पतन र पाप ” – रोमी ३ः२३ – ( भाग २ )

मानिस जातिको सृष्टिको शुरुको मानिस आदम र हव्वाले नै परमेश्वरको आज्ञा उल्लंघन गरेको कारण त्यसपछिका सबै मानिसहरु परमेश्वरको नजरमा पतित र पापी हुन पुगे । आदरणीय श्रोतावृन्द परमेश्वरको आज्ञा उल्लंघन गर्नु भनेको परमेश्वरको नजरबाट गिर्नु र पापमा फस्नु हो ।…



