info@kathmanduworshipschool.com
ख्रिष्टमसको वास्तविकता // पाष्टर राम शरण श्रेष्ठ // २०२५

ख्रिष्टमसको वास्तविकता ख्रिष्टमसको विषयमा शुरुवात देखि नै बहस र टिका टिप्पणी हुँदै आएको पाउँछौ।कत्तिले ख्रिष्टमस बाइबलमा उल्लेख छैन, यो अबाइबलिय हो, ख्रिष्टमस मनाउनेहरु झुटा हुन भनेर पनि भन्न भ्याएका छन्।ख्रिष्टमस भनेको संसारको मुक्तिदाता प्रभु येशूख्रिष्टको जन्मोत्सव हो, येशू ख्रिष्टको जन्मको…